काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले साउदी अरेबियामा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको संसद बैठकमा सांसद शाहीले यस्तो माग गरेका हुन् ।