देश

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भएपनि आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *