विश्व

युद्धरत युक्रेन र रुसबिचको वार्ता सकारात्मक

काठमाडौं । रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ ।

टर्कीको इस्तानबुलमा भएको प्रत्यक्ष शान्तिवार्ता सकारात्मक भएको दुबै तर्फका प्रतिनिधिले बताएका छन् ।

चार घण्टासम्म चलेको वार्ता सकारात्मक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुनसक्ने समेत बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *