काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले शनिबार १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।