राजनीति

बालेनको ओलीलाई आग्रह- नेपाली भएर बाच्ने आधार त दिनुस !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले आफुलाई मेयर भनेर बिर्सिन आग्रह गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्-

प्यारो प्रधानमन्त्रीज्यु , अमेरिकाले करप्ट भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाच्ने आधार त दिनुस ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *