देश

सभापति देउवाद्धारा पार्टीको पोखरा महानगरको तेस्रो महानगर सम्मेलनको उद्घाटन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पोखरा महानगरको तेस्रो महानगर सम्मेलनको उद्घाटन गरेका छन् । पोखरा पुगेर सभापति देउवाले उक्त सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलनमा सहभागी हुन नेताहरु डा. प्रकाशशरण महत, गोविन्द भट्टराई, नैनसिंह महरलगायतका नेताहरु पोखरा पुगिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *