देश

१९ जिल्लामा सिडिओ हेरफेर,को कहाँ (सूचीसहित)

काठमाडौँ। गृह मन्त्रालयले १९ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहले शुक्रबार १९ प्रमुख जिल्ला अधिकारी सहित २५ जना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

जसअनुसार मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सह सचिव जय नारायण आचार्यलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालालई गृह मन्त्रालयमा तानिएको छ ।

सरुवा तथा पदस्थापनको सूची

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *