काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हप्ता दिनमा सरकार ढाल्न सक्ने क्षमता भएको वताएका छन । आइतवार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले माओवादी र एकिकृत समाजवादीलाइ विरालो भनेका छन । उनले विरालोलाइ जसले पनि बढी दुध दिन्छ उसैसंग जाने समेत वताए । अध्यक्ष ओलीले कांग्रेस अहिले ठुलो गल्ती गरिरहेको वताएका छन । उनले माओवादी संग मिलेर ठिक नगरेको वताए । उनले एमालेसंग मिल्न कांग्रेस हच्किएको बताए ।




