रिबन

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

नेपाल र भारतको विदेश मन्त्रालयले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक देउवा भारत भ्रमणमा जान लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका देउवासँगै पत्नी डा आरजु देउवा पनि भ्रमणमा जाने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *