काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको इजलाश फेरी शुरु हुन लागेको हो । प्रधानन्यायाधीश राणामाथि महाभियोग लागेर कायमुकायम प्रधानन्याायधीश दिपककुमार कार्की नियुक्त भएपछि इजलाश समेत शुूरु हुन लागेको हो ।,
संवैधानिक इजलाशमा सुनुवाई हुनुपर्ने रिट लगाएतका मुद्धाहरु अलपत्र रहेका बेला इजलाश शुरु हुन लागेको हो ।




