राजनीति

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *