मुख्य समाचार

२४ घण्टामा उपत्यकामा दुई सय ९८ कोरोना संक्रमित थपिए

काठमाडौं। २४ घण्टामा उपत्यकमा २९८  जना संक्रमित थपिएका छन । आज काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ गरी २९८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रेश ब्रिफिङका क्रममा जानकारी दिए ।
मंगलबार देशभर ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *