काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा आगामी निर्वाचनबारे छलफल भएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा एमाले र परिवार दलका बिचमा चुनावी तालमेल गरेका थिए ।
भेटमा दुई दलबीचको सहकार्यका बारेमा समेत छलफल भएको बताइएको छ ।




