मुख्य समाचार

नगरपालिका संघ बागमति प्रदेशको संयोजकमा कागेश्वरी मनोहराका प्रमुख कार्की निर्वाचित

काठमाडौं। नगरपालिका संघ वागमति प्रदेशको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की निर्वाचित भएका छन । आईतवार भएको भेलाबाट बागमतिको संयोजकमा कार्की निर्वाचित भएका हुन ।


कार्यसमिति सदस्यमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीलगायत निर्वाचित भएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *