राजनीति

१२ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । हालसम्म मतगणना सकिएका १२ स्थानीय तहमध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेको छ । नेपाली कांग्रेसले ३ स्थानीय तहमा विजय हात पार्दा नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहको नेतृत्व पाएको छ ।

अहिलेसम्म मनाङको सबै स्थानीय तहको मतगणना सकिएको छ । मनाङका दुई स्थानीय तह एमाले र दुई स्थानीय तह कांग्रेसले जितेको छ ।

त्यस्तै, मुस्ताङको चार स्थानीय तहको परिणाम सार्वजनिक हुँदा तीन स्थानीय तह एमालेले जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *