राजनीति

गठबन्धनको निर्णयको जनकपुरमा विरोध

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा गठबन्धनका तर्फबाट जसपालाई दिने निर्णय भएपछि विरोध प्रदर्शन भएको छ ।

जसपाका नेतालाई मेयरको उम्मेदवार बनाउने निर्णय गठबन्धनमा रहेका शिर्ष दलका नेताहरुको बैठकले गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई नमान्ने स्थानीय कांग्रेस नेताहरुको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *