राजनीति

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा महानगर र उपमहानगरपालिकामा एमालेका तर्फबाट हुने उम्मेदवार र स्थानीय चुनावका लागि एमालेले जारी गर्ने घोषणापत्रको बारेमा छलफल हुनेछ ।

यसअघि आजै बिहान एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *