काठमाडौं । नेपाली काँग्रेसको सिरहा जिल्ला सभापतिमा रामचन्द्र यादव विजयी भएका छन् ।
प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव विजयी भएका हुन् ।
केन्द्रीय नेतृ चित्रलेखा यादव लगायतको समर्थन पाएका यादव दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।




