मुख्य समाचार

एकवर्षपछि प्रचण्ड र ओलीबिच एक्लाएक्लै भेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बिचमा झण्डै एकवर्षपछि एक्लाएक्लै छलफल भएको छ ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि सर्वोच्च अदालतको परमादेशले संसद पुर्नस्थापना भएपछि पहिलोपटक दुई नेताका बिचमा एक्लाएक्लै वार्ता भएको हो ।

छलफलमा क्रममा एमसीसीको विपक्षमा उभिन माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको जनाइएको छ । तर माओवादी केन्द्रको माग भने एमालेले स्वीकार नगरेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *