राजनीति

चुनाव चिन्ह गाई माग्ने कमल थापाको निर्णय

काठमाडौं । राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिले निर्वाचन आयोगसँग चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो ।

गत मंसीरमा सम्पन्न भएको राप्रपा महाधिवेशनमा पराजित भएका कमल थापाले राप्रपा नेपाल ब्युँताएका हुन् । राप्रपा नेपालको पहिलाको चुनाव चिह्न गाई रहेको भन्दै फेरी पनि गाइ माग्ने निर्णय थापाले गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *