राजनीति

माधव नेपाल र प्रचण्डको आलोचना किन गरे विप्लवले ?

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारमै रहेका दलको दोहोरो चरित्रका कारण एमसीसी पारित हुनसक्ने भन्दै आन्दोलन गर्न आह्वान गरेका छन् ।

एमसीसी संसदमा टेवल भएपछि विज्ञप्ती जारी गर्दै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको दोहोरो चरित्र देखिएको भन्दै पारित हुनसक्ने आंकलन गरेका हुन् । उनले एमसीसी खारेज नभएसम्म आन्दोलनमा सहभागी हुन समेत आह्वान गरेका छन् ।

विप्लवले एमसीसी देशको हितमा नभएको समेत दाबी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *