काठमाडौं । राप्रपाले एमसीसीविरुद्ध सडक प्रदर्शन गर्ने भएको छ ।
बुधबार राप्रपाले आफ्नो भातृ संगठनहरुलाई एमसीसीको विरोधमा प्रदर्शन गर्न निर्देशन दिएको हो ।
एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको र जनता विभाजित भइरहेको भन्दै राप्रपाले २१ वटा भातृ संगठनलाई संयुक्त रुपमा सडकमा उतार्ने निर्णय गरेको हो ।




