राजनीति

महामन्त्रीमा पराजित भएका मिनेन्द्र रिजालले ‘पूण्यश्री प्रतिष्ठान’ बनाउने

काठमाडौं । कांग्रेस महामन्त्रीमा पराजित भएका नेता मीनेन्द्र रिजालले प्रतिष्ठान बनाउने घोषणा गरेका छन् ।

महामन्त्रीमा पराजित हुने निश्चित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका उनले पराजित भएपछि राजीनामा समेत बुझाएका छन् । रिजालले मोरङ क्षेत्र नम्बर २ का नागरिकको स्वास्थ्य उपचारका लागि भन्दै प्रतिष्ठानको घोषणा गरेका हुन् ।

प्रतिष्ठानमा ५० लाख रुपैयाँको कोष अनुदान आफ्नो तर्फबाट राख्ने । त्यसको नाम भने पुण्यश्री प्रतिष्ठान रहने उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *