राजनीति

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू

काठमाडौं। नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू भएको छ ।हिजो देखी सुरू भएको केन्द्रिय समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ ।

 

हिजो बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्व माथी बिभिन्न प्रश्न उठाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *