राजनीति

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसदका दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् ।

 

सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजेदेखि सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ ।

 

जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *