देश

मुद्दा दर्ता पछि चितवन पुगे रवि

चितवन । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्व गृहमन्त्री र रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन्। रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार, उनी गएराति चितवन पुगेका हुन्, तर आज अदालतमा बयानका लागि उपस्थित हुने वा नहुने टुंगो छैन।

लामिछानेसहित १५ जना व्यक्तिहरू र ६ वटा संस्थाविरुद्ध ठगी र संगठित अपराधको अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *