राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत हुने बतार्ईएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *