देश

नवनियुक्त मुख्यमन्त्री लामाद्वारा पदभार ग्रहण

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका हुन् ।

त्यसैगरी, नवनियुक्त मन्त्रीहरुले पनि आ–आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *