सम-सामयिक

क्यानको जनरल म्यानेजरमा ढुंगाना नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजरमा उत्सव ढुंगाना नियुक्त भएका छन् ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै ढुंगानाको नियुक्तिबारे जानकारी गराएको हो ।

क्यानले यसअघि सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *