देश

टुटलका संस्थापक भट्ट थुनामुक्त

काठमाडौं । राइड शेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट थुनामुक्त भएका छन् ।

भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति नदिएपछि उनी थुनामुक्त भएका हुन् ।

टुटलको शेयर बिक्री सम्बन्धि विवादमा प्रहरीमा उजुरी परेपछि उनलाई विहिबार राति काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *