देश

पूर्वराजा शाह भैरहवा जाँदै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन् । पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा जाने भएका हुन् ।

शाहका संवाद सचिव डा. फणिराज पाठकले पूर्व राजासँगै पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जानेछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *