राजनीति

३७ सदस्यीय बि.पी. साहित्य महोत्सव मूल तयारी समिति गठन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० श्रावण २ देखि १० गते सम्पन्न बैठकले केन्द्रीय कार्यालयको प्राङ्गणमा भाद्र २४, २५ र २६ गते बि‍पी‍ साहित्य महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार कांग्रेसले महोत्सव सम्पन्न गर्न पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय बि,पी, साहित्य महोत्सव मुल तयारी समिति गठन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *