देश

विद्यार्थीलाई दिवा खाजामा जंग फुट दिन नपाइने

काठमाडौं । सरकारले विद्यालयले विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षातर्फ विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरिएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *