काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थप पाँचजना पीडितहरुले प्रहरीलाई जाहेरी दिएका छन् । दोलखाबाट आएका पिडितहरुले पूर्वसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् । अमेरिका पठाइदिने भन्दै पिडितबा ६र६ लाखका दरले पैसा लिएको दावी छ ।
आङटावाविरुद्ध पक्राउ पूर्जि जारी पश्चात प्रहरीमा पुगेर आँफै आत्मसमर्पण गरेका थिए ।




