काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् । मन्त्रीपरिषदको बैठकपछि प्रधानमन्त्री प्रचण्डले आइजीपीमा नियुक्त कुँवरलाई प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् ।
आजैबाट अवकाश हुने क्रममा रहेका आइजीपी धिरजप्रताप सिंहलाई पनि प्रधानमन्त्री प्रचण्डले धन्यावाद दिएका छन् ।




