काठमाडौं । नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ । बैठक भाेलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने जनाइएकाे छ ।
उपपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने कार्यक्रम रहेको छ भने शनिबार उम्मेद्वारी दर्ताको कार्यतालिका छ ।




