समाचार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको काठमाडौंमा जनप्रदर्शन

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ ।

मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो ।

जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ ।

जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *