समाचार

छायाँनाथमा पहिलो महिला वडाध्यक्ष निर्वाचित  

काठमाडौं । छायाँनाथ रारा  नगरपालिकाको वडा नं ११ मा पहिलो महिला वडाध्यक्ष विजयी भएकी छिन् । नगरपालिकाको वडा नं  ११ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट कुञ्जुमा कुमाई विजयी भएका हुन ।

विजयी वडाध्यक्ष कुमाईले  ११९ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तेज बहादुर बुढाले ११४ मत ल्याएका छन् ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *