समाचार

उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी

काठमाडौ । रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । 
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याए । 

रसुवाको उत्तरगया गाउँपालिका– ३ को वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *