समाचार

महोत्तरीको गौशालामा मतगणना सुरू

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा मतगणना सुरू भएको छ । वडा नम्बर १ बाट मतगणना सुरू गरेकाे निर्वाचन अधिकृत मदनप्रसाद जयसवालले जानकारी दिए ।

गौशाला नगरपालिकामा पुरुष १४ हजार पाँच सय ३९ र महिला १३ हजार आठ सय ३३ गरी जम्मा २८ हजार तीन सय ७२ मत खसेको छ नगरपालिकामा कूल मतदाता ३७ हजार सात सय १६ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *