समाचार

मेयरका उम्मेदवार पौडेलद्वारा मतदान

काठमाडौं । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *