सम-सामयिक

पाेखरा मेयरका उम्मेद्‌वार आचार्यले गरे मतदान

काठमाडौं । पाेखरामा गठबन्धनका मेयर उम्मेद्‌वार धनराज आचार्यले मतदान गरेका छन् । मतदानको सुरुमै उनले  वडा नम्बर ३३ को शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् । उनी एकीकृत समाजवादीबाट गठबन्धनकाे साझा उम्मेद्वार बनेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *