समाचार

खेलकुद मन्त्री गहतराजले गरे मतदान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । । स्थानीय तहको निर्वाचनमा  मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *