समाचार

केशव स्थापितले मधेसी जनताको आत्मसम्मानमा चोट पुर्‍याए : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँ महानगरका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित मधेसी समुदायप्रति चोट पुर्‍याएको टिप्पणी गरेका छन् ।

चुनावी लाभका लागि मधेसी जनताको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्दै पौडेलले स्थापितको बोलीप्रति आपत्ति जनाए ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू मधेसी भन्न नसकेको भन्दै स्थापितले ‘ठग’ को संज्ञा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *