राजनीति

मनाङकाे ङिस्याङ गाउँपालिका ९ मा गुरुङ निर्विराेध निर्वाचित

मनाङ । जिल्लाकाे मनाङ ङिस्याङ गाउँपालिका ९ मा माओवादी केन्द्रका उम्मेदवार च्याेल्पा गुरुङ निर्विराेध निर्वाचित भएका छन् । यहाँ कुनै पनि पार्टीकाे उम्मेदवारी नपरेपछि उनी निर्विराेध निर्वाचित बनेका हुन् ।

त्यस्तै सदस्यहरूमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन्। उनीहरुलाई पनि वडाबासीको भेलाले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *