समाचार

नेपाली सेनाले माग्यो २९४ कर्मचारी (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा २९४ जनाका लागि भर्ना खुलाएको छ ।भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले सूचना निकालेर विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो । लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरु मागिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *