समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

काठमाडौं । सुरक्षाका हिसावले अत्यन्त संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार, झापा मेचीनगर नगरपालिका २ का बद्रीहाङ राईलाई नाइन एमएमको पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *