मनोरञ्जन

श्रृष्टि र चिरन्जिबी ‘के यो माया हो’

काठमाडौं । मुस्तांगमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ भने गीतमा चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज बिस्वकर्माको एरेन्ज तथा संगीत रहेको छ ।

म्युजिक भिडियोमा श्रृष्टि खड्का र चिरन्जिबी अधिकारी फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ । भिडियोमा बुद्द थापाको छायाँकन ,सुरेस काफ्लेको ड्रोन,मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *