मुख्य समाचार

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको छ ।

आज बसेको नगरसभा बैठकमा छलफलपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । मेयर बालेन्द्र साहले बैठकमा उठेका प्रश्न तथा सुझावहरुहरुबारे जवाफ दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *