मुख्य समाचार

नेपाल प्रहरीका चार डिआइजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले एसएसपीबाट बढुवा भएका ४ जना डिआएजीको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरेको हो ।

त्यस्तै पूजा सिंह, प्रकाशजंग कार्की, पुरुषोत्तम कडेल, मुकुन्दराज आचार्य र उमेश रञ्जितकारको सरुवा समेत भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *